५ वैशाख ०७९, काठमाडौं। पाँचथरको फिदिममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृतयु हुनेमा फिदिम नगरपालिका–१ बुद्धचोकका पुजारीको काम गरिरहेका गोपाल ढुंगाना रहेका छन् । मदन पन्दाकको घडेरीमा घर बनाउन शुभसाइतमा पूजा गर्ने क्रममा माथिबाट झरेको ढिस्कोले ढुंगानालाई पुरेको हो । पुरिएको ठाँउबाट निकालेर पाँचथर अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका…