४ वैशाख ०७९, काठमाडौं। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको विमानस्थल नजिकै सडकमा काम गर्ने रमिता बुढालाई स्थानीय तह निर्वाचनका विषयमा कुनै जानकारी छैन । उनी विहान ७ बजे सडकको काम गर्न विहानै धुलाम्य सडकमा पुग्छिन् । बेलुकी अबेर सडकबाट कोठामा पुग्छिन् । उनीसँग न त कुनै सञ्चारका माध्यम छ न समाचार सुनाइदिने कोही छन् । तीन छोरी…