११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यू जारी

काठमाडौं । चैत ७ गते झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू मोरङको लेटाङमा यौन दुर्व्यवहारको घटनालाई लिएर भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका–५ खेरूवा क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।सहायक प्रमुख जिल्ला…