२३ मंसिर ०७८, काठमाडौं । देशका अधिकांश स्थानको मौसम आशिंक बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा…