१४ असोज ०७८, काभ्रे । भारतका विदेश संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक २ का सासंद गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक १ का सासंद गङ्गा बहादुर तामाङ्ग, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य प्रसाद शर्माले बुधबार काभ्रेपलाञ्चोकमा निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत…