१६ भदौ ०७८,सुर्खेत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएका छन् । कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यानको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्याबारे जानकारी दिएका हुन् । घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले…