२८ साउन ०७८,बझाङ । बझाङको केदारस्यँ गाउँपालिका ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । यो तस्विर पत्रकार रमेश केसी खिचेका हुन् ।