[caption id="attachment_39722" align="alignleft" width="401"] फाइल तस्बिर[/caption] २ साउन ०७८, काठमाडौं । तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश-२ र प्रदेश-१ का थोरै ठाउँमा…