[caption id="attachment_34328" align="alignnone" width="1100"] © copyright : lalitpurkhabar.comshyam phuyal[/caption] १८ असार ०७८, ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका ४ धोवीघाटस्थित सडक किनारबाट २० ग्राम ५ मिलीग्राम लागूऔषध एम्फेटामाईन सहित सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका ४ ठेगाना भएका २४ वर्षीय निश्चल रेग्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच…