१ पुस ०७९, काठमाडौं । सरकारले जनतासँग जग्गाको मालपोत उठाउदै आएकोमा अव त्यो कानून संशोधन हुने भएको छ । २०५२ सालदेखि नै स्थानीय सरकारले मालपोत उठाउन थाले पनि त्यसलाई समेत अझै कानूनमा संशोधन गरिएको छैन । त्यो संशोधन पनि यसैपटक हुने भएको छ । ् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानूनलाई…