[caption id="attachment_38953" align="alignnone" width="1100"] तनहुँको व्यास नगरपालिका ११ पोल्याङमा चैतेधान काटदै किसान । कृषकलाई चैतेधान भित्रयाए लगत्तै असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने\रासस[/caption] ७ असार ०७८, वर्दिया । वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ । गत फागुनदेखि चैतको पहिलो सातासम्म…