१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोेटोपत्रकार महर्जनलाई ब्रेन स्ट्रोकपछि शल्यक्रिया

ललितपुर खबर ३ जेठ ०७८,काठमाडौं । फोटोपत्रकार नारायण महर्जनलाई ब्रेन स्ट्रोक भएको छ । गत शुक्रबार महर्जनलाई टाउकोमा गम्भिर समस्या देखिएपछि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पु¥याइएको थियो । डा. प्रवेशराज भण्डारी र डा. प्रितम गुरुङको टिमले सफल शल्यक्रियापछि उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जनाइएको छ । सेतोपाटी अनलाइनमा कार्यरत फोटोपत्रकार महर्जन फोटोपत्रकार क्लवका सदस्य समेत हुन्…