२१ पुस ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर शुभकामनाचोक डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका २ घर भएका निर्मल पाठकको कोठाबाट आइतबार साँझ कोही नभएको मौका परेर करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको…