[caption id="attachment_20683" align="alignnone" width="1100"] बुटवलमा शनिबार देखिएको सलह किरा । तस्वीर ः निरा गौतमरासस[/caption] १७ असार ०७७, सुर्खेत । केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ । नार्कका सूचना अधिकारी केशवराज पोखरेलले…