८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको चोभारमा मोटरसाइकल दुर्घटनापछि चालकको मृत्यु

३० भदौ ०७९, काठमाडौं । काठमाडौंको चोभारमा भएको मोचल साइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं, कीर्तिपुर नगरपालिका ६ चोभार नजिक बा.८ च ७१५० नम्बरको गाडीले बा.५९ प २११० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ४४ वर्षीय हरिष महर्जनको मृत्यु भएको हो…