२३ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेका छन् । शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न भनिएको छ । महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक…