[caption id="attachment_74669" align="alignnone" width="1100"] मध्यपुर थिमि, ९ भदाै । मध्यपुर थिमिमा बिहीबार बाैद्व धर्मामलम्बीहरूकाे महान चाड पञ्चदानकाे दिन दिपंकर बुद्बकाे परिक्रम गराईदै । मध्यपुर थिमि मरूटाेलबाट सुरू भई बालकुमारी, लायकू, दिगुटाेल, चपाचाे, बाहाखा, नगदेश, बाेडे परिक्रमा पछि पुनः मरूटाेलसम्म पुर्याईन्छ ।लेन्स : रत्न श्रेष्ठ/रासस[/caption] १० भदौं ०७९, काठमाडौं। बौद्ध मार्गीले पञ्चदान पर्वका अवसरमा प्राप्त दान…