२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको लामाटार सडकमा मिनिटाटाको ठक्करपछि महिलाको मृत्यु

९ भदौं ०७९, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभु लामाटार सडकमा बा.४ ख २३२७ नम्बरको मिनि टाटा गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ३६ वर्षीया उर्मिला रानामगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको किष्ट अस्पताल ललितपुरमा ग्वार्कोंमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाका…