[caption id="attachment_28468" align="alignnone" width="2560"] प्रतिकात्मक तस्बिर[/caption] २५ साउन ०७९, काठमाडौं । अ काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका १६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिएका छन्। अहिले…