६ साउन ०७९,पनौती । नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५ सय रोपनी जग्गा दिने निर्णय गरेको छ । नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायीक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो । नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५सय…