३२ असार ०७९, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाकाका मेयरका बीचमा पहिलोपटक आपसी संवादसमेत भएको छ । महानगर आगामी साउन १ गतेदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्दैछ । ‘स्रोतमा नै…