ललितपुर, २४ माघ । ललितपुरमा एक महिलाको शव फेला भेटिएको छ । सोमबार गोदावरी नगरपालिका ३ जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ती महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको जनाएको छ। अहिले हराएका व्यक्तिहरूको उजुरी पनि हेर्ने काम गरिरहेको प्रहरीले जनाएको…