८ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई निरन्तरता दिएका छन् । अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् । साहले १७ हजार चार सय २४ मतको अग्रता बनाएका हुन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले…