१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोञ्ज्योसोममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

६ जेठ ०७९,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका नवनिर्वाचित गाउँपालिकाका प्रमुख, उपप्रमुख सहित सबै वडाका जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । बिहीबार गाउँपालिकामा निर्वाचन अधिकृत देवीकुमारी चौधरीले नवनिर्वाचित गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे,वडा अध्यक्षहरु सन्तलाल लामा, रोहण घलान तामाङ्ग, तिलक बहादुर भोम्जन, तीर्थ लामा र विजय स्याङ्गतानसहित निर्वाचित वडा सदस्यहरुलाई प्रमाणपत्र…