ललितपुर २१ माघ । ललितपुरको सानेपामा अज्ञात गाडीले ठक्करपछि पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ सानेपा पट्टीपा चोकमा हाल अल्फावेट नखुलेको गाडीको ठक्करबाट पैदलयात्री रामेछाप मथली नगरपालिका ५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन…