२४ बैशाख ०७९, काठमाडौं । बैशाख ११ गतेदेखि अवरुद्ध फोहोर ढुवानी आजबाट सुरु भएको छ । काठमाडौँ महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथ लिएर फोहोर नुवाकोटको औखरपौवास्थित ल्ण्डफिसाइटमा ढुवानीलाई नियमित गरेको हो । वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईकाअनुसार सडक निर्माणको माग राखेर नुवाकोटका स्थानीयले फोहोर ढुवानी अवरुद्ध गरेको यो तेस्रोे पटक…