१५ वैशाख ०७९,भक्तपुर । मोरङ सुन्दर हरैचा नगरपालिका ९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका ५ कमेरोटारमा डेरा गरी बस्ने आमा छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको…