३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा म्हेपीमा साँझपख चोरी




१५ वैशाख ०७९, काठमाडौं । काठमाडौंमा म्हेपीमा साँझपख चोरी भएको छ ।
काठमाडौं महानगरपालिका १७ म्हेपी डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ घर भएका शान्ति खड्काको कोठाबाट नगद १२ लाख ५० हजार रूपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।