१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रे पनौतीका एक युवक मृत अवस्थामा फेला



५ साउन । काभ्रे पनौतीका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार पनौती नगरपालिका ३ मोठ बस्ने ४६ वर्षीय अकुर भुजेल यसै ठाँउको लिलावती खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : ३८ बजे