१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको तीनपिप्लेमा एक पुरुष मृत अवस्थामा फेला



२४ असार । काठमाडौंको तीनपिप्लेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ३ तिनपिप्ले पाँचमानेमा नुवाकोट ककनी गाउँपालिका १ ओखरपौंवा घर भएका ४५ वर्षीय रौत तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : २८ बजे