१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


ठुलोगुर्दुङका दोङको वागमती खोलामा डुबेर मृत्यु



३१ असार । दक्षिण ललितपुर हुँदै बग्ने वागमती नदिमा डुवेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मकवानपुर बागमती गाउँपालिका १ बागमती खोलामा डुबेर सोही गाउँपालिका १ ठुलोगुर्दुङ बस्ने ४५ वर्षीय लघुदोर्जे दोङको आइतबार बिहान मृत्यु भएको छ ।
उक्त खोला तर्ने क्रममा खोलाले बगाएर डुब्दा उनको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनकारी दिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  २ : २५ बजे