१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलमा पेस्तोल भेटियो



१५ असोज । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट ३८ वर्षीय साविर हुसेन घाइते भएका छन् ।

घाइते हुसेनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको बताइएको छ ।

घटनास्थलबाट प्रहरीले एक थान पेस्टोल समेत बरामद गरेको छ । चक्कु प्रहार गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : १९ बजे