१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गोदावरी उद्योग बाणिज्य संघ : व्यावसायीसँग शुल्क लिदै , तालिम दिदै



१८ असार । गोदावरी उद्योग बाणिज्य संघले मध्य तथा दक्षिण ललितपुरका उद्योगी व्यावसायीलाई तालिम र गोष्ठीमार्फत व्यावसायको उत्थान र प्रबद्र्धन गर्न सुरु गरेको छ ।
केही दिनअघि बाणिज्य संघले उद्यम विस्तारको सन्दर्भमा औद्योगिक विकास प्रतिष्ठानको सहकार्यमा असार ७ र ८ गते व्यावसायीहरुलाई तालिम दिएको थियो ।
यही मंगलबारदेखि संघले निकासी प्रबद्र्धन केन्द्रको सहकार्यमा पाँच दिने प्रोसेसिङ,प्याकेजिङ, ब्राण्डिङ इन एक्पोर्ट विषयमा तालिमको आयोजना गरेको छ । चापागाँउको जनभावना क्याम्पसमा हुने तालिमका लागि संघले १ हजार रुपैयाँ शुल्क तोकेको छ ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  २ : २३ बजे