[caption id="attachment_8905" align="alignnone" width="1098"] प्रतिकात्मक तस्बिर[/caption] काठमाडौं, १७ माघ । बुबाको मृत्युपछि एक किशोरले उनलाई भेट्न जाने भन्दै झुण्डिएर आत्महत्या गरेका छन् । सिन्धुपाल्चोकमा बुबा भर्याङ्बाट लडेर बितेपछि छोरोले पासो लगाएका हुन् । बाह्रबिसे बजारमा एक युवाले मृतक बुबाको सम्झना गर्दै झुण्डिएर आत्महत्या गरेको खुलासा भएको छ । पिता बितेपछि १९ वर्षका नवीन शाक्य आफ्नै…