९ वैशाख ०७८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवारमा सिफारिस गरिएको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । कलाकार श्रेष्ठ ५ दशकदेखि कलाकारिता यात्रामा अनवरत रुपमा लागि परेका छन् । उनी कलाकारका साथै समाजसेवा लगायत विभिन्न सामाजिक…