४ वैशाख ०७८, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवकोे मन्दिर निर्माण भइरहेको छ । नेपालमै पहिलो पटक निर्माण गरिएको भनिएको उक्त मन्दिर अन्तिम चरणमा पुगेको र यही वैशाख २६ गते प्राणप्रतिष्ठा गरिने भएको छ । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान गरी भक्तजनका…