३ बैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर हरेक दिन विहान २ बजेदेखि ८ बजेसम्म फोहोर बोकेका गाडी ल्याण्डफिल साइटमा लैजाने गरेको काठमाडौं महानगरले जानकारी दिएको छ । पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज बनाउन यसबाहेकको समयमा गाडी पठाउन बन्द गरिएको महानगरले बताएको छ स्थानीयबासीले यो सडक कालोपत्रे हुनु पर्ने माग राखेर…