११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मध्यपुर ठिमीका प्रजापती पलासेमा मृत फेला

१४ चैत ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिका ९ पलासे डोके खोलामा मध्यपुर ठिमी नगरपालिका ५ बाखा बजार बस्ने ६८ वर्षीय दशराम प्रजापती शनिबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनसार शुक्रबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।