५ चैत ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार वुद्ध विहार उद्घाटन गरेका छन् । महानगरको २८ वडा बागबजारमा रहेको बुद्ध विहार पुनःनिर्माणका लागि महानगरले २०७६ साउन ३२ गते १ करोड रुपैयाँ र २०७७ माघ २४ गते थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । महानगरले उपलब्ध गराएकोबाहेक अन्य रकम दाताहरुबाट प्राप्त भएको…