४, चैत ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आनन्द कुटी विहारमा आज शुक्रबार वुद्ध मूर्ति अनावरण गरेका छन् । २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापन गरिएको हो । मूर्ति अनावरणपछि बोल्दै मेयर शाक्यले, बुद्ध जन्मेको देशमा वुद्धसँग सम्बन्धित काम गर्न राज्यकोतर्फबाट…