२ चैत ०७८, सिन्धुपाल्चोक । पूर्वमन्त्री एवं एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना विकास समितिको गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ। सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो। उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेको पाइएको हो।…