१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१ चैत ०७८,भक्तपुर । भक्तपुरकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरी रहेका छन् ।

ठकुरी सोमबार साँझ पक्राउ परेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।