२८ फागुन ०७८, ललितपुर । दक्षिण ललितपुरको आश्राङ र गिम्दीमा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्य शिविरको उद्घाटन वागमती गाँउपालिकाका वडाध्यक्षहरु लाल बहादुर भोम्जन र नवराज सन्जेलले गरे । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर परिर्वतनका लागि सहकार्य नेपालले मंगलबार र बुधबार दक्षिण ललितपुरको आश्राङ र गिम्दीमा प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको…