२० फागुन ०७८, काठमाडौं । काठमाडौँ । काठमाडौंको भोटाहिटीमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुननिर्माणका लागि शिलान्यास गरेका छन् । काठमाडौँ महानगरको वडा २७ भोटाहिटीमा रहेको देव घर बनाउन आज महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको…