१२ फागुन ०७८, काठमाडौं । साँखुमा नक्कली पूर्जा देखाएर ३३ लाख ठगी गरेकाे छ । एक व्यक्तिले जग्गाको नक्कली पूर्जा देखाएर बैनासमेत गरी रु ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक…