८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोकर्णेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

[caption id="attachment_39958" align="alignnone" width="1100"] प्रतिकात्मक तस्बिर[/caption] काठमाडौं, ४ माघ । काठमाडौंको गोकर्णेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। गोकर्णेश्वर–५ शिवचोकमा बा. ८६ प ९७६५ नम्बरको मोटरसाइकललाई यूपी ७८ एफसी १८४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका मोटरसाइकल चालक रामेछाप उमाकुण्ड गाउँपालिका–७ घर भएका २६ वर्षीय स्माइल सुनुवारको मृत्यु भएको हो।…