७ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यका विकाश प्रधाकिरणले स्थानीय निकायसँग सहकार्यमा काम गर्दै गरिरहेको पाइएको छ । धोविखोलामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिले ढल राख्ने काम गरेको छ भने कोरिडोर निर्माणकार्य काठमाडौं उपत्यका बिकास प्राधिकरणले गरेको छ । वडाध्यक्षहरुले धोविखोला कोरिडोरले शहरको ठुलो ट्राफिक चापलाई व्यवस्थापन गर्न सहयोग पुगेको भएता पनि हरेक…