[caption id="attachment_55032" align="alignnone" width="1100"] संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आइतबार बतास समूहले पशुपतिमा सञ्चालन गरेको नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निरीक्षण गरेपछि पत्रकारसँग कुराकानी गर्दै । तस्बिर : विमलबहादुर विष्ट/रासस[/caption] २ माघ ०७८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा…