ललितपुर २ माघ । ललितपुरको गोदावरी स्थित सेन्ट जेभियर्स स्कूलमा पहिलो पटक एडभान्स तथा उड्व्याज तालिम आजदेखि शुरु भएको छ । यो ५१ औं उड्व्याज र ४४ औं एडभान्स स्काउट तालिम हो । तालिमको कोर्ष लिडरका रुपमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्यको टिम सहित तालिम दिइरहेका छन् । एकहप्तासम्म सञ्चालन हुने…