२७ पुस ०७८, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका– १० चापागाउँ टाखेलमा मंगलबार एक महिला मृत आवस्थामा भेटिएको छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।